Wednesday, March 27, 2019
Home > Blogs > MEROPHOTOKHOI.COM WILL COVERAGE CYPRUS DASHAIN PROGRAMME 2018

MEROPHOTOKHOI.COM WILL COVERAGE CYPRUS DASHAIN PROGRAMME 2018

विजया दशमी को पावन अवसरमा शान्ति, समृद्धि, उन्नति, प्रगति, सुस्वास्थ्य एवं दीर्घायु को हार्दिक मंगलमय शुभकामना!!

साईप्रसबासी नेपलीहरूमा हार्दिक निमन्त्रणा !!!!

विगतका वर्ष हरुमा जस्तै यस वर्ष पनी यही अक्टोवर २१ आइतबारका दिन (NRNA Cyprus) एन आर एन साइप्रसले वडा दशैको उपलक्ष्यमा आयोजना गरेको दशै टिका शुभकामना र सासँकृतिक कार्यक्रम २०७५ मा नेपाल र Spain बाट पाल्नु हुने अतिथि कलाकारहरूको साथ साईप्रसमा रहनु भए का सबै नेपाली हरू लाई यौटै छाना मुनि बसी भरपूर मनोरन्जनका दशै मनाउन सम्पूर्ण साइप्रसबासी नेपालीलाई उपस्थित भएर कार्यक्रम लाई सफल पारी दिन हुन अनुरोध गर्द्छौ ।

#कार्यक्रम बाट उठेको रक़म निर्माणधिनको अन्तिम अवस्थामा रहेको एन आर एन ए साइप्रस द्वारा सन्चालन गरिने सेफ हाउस को लागी खर्च गरीने छ |

#सबैले आफ्नो यरियाको साथीभाइहरू सँग सम्पर्क गर्नु होला ,

***पारालिमी = नानु गोमजा 96739953, जस माया पुन 96517955
****लिमासोल = सुनीला दोंग 96202908, @jaya Aryal – 96599875
बस cathloic church मा आऊने छ |

लार्नका =हिरा तामाङ्ग 96 197072 , अंजु तामाङ्ग —— 96251484
बस American Academy मा आऊने छ |

पापोस =विशु पान्डे 96 923473

बिधार्थी बर्ग काड देखाएमा :- €१२ र अन्य लाई – १५ युरो
—————-
निकोशिया
निकोशिया बिधार्थी बर्ग :-€१० र अन्य लाई १२ युरो

कार्यक्रम हुने स्थान र समय :- 21 Sunday 2018 ,11am to 5 pm निकोशियाको ओही आउन्ड नजिकै @ stoa najik ।

अन्य जानकीरीको लागी आफ्नो आफ्नो क्षेत्रको प्रतिनिध सँग सम्पर्क गर्न अनुरोध गर्दछौ। धन्यबाद 🙏

एन आर एन ए साइप्रस परिवार NRNA cyprus

Leave a Reply

Your email address will not be published.